समाचारमंगलबार, आश्विन २२, २०७०

एमाओवादीको चुनावी घोषणापत्र तयार

हिमालखबर

एमाओवादी नेता बाबुराम भट्टराईले २२ असोजमा सामाजिक सञ्जाल ट्विटरमार्फत चुनावी घोषणा पत्र तयार भएको जानकारी दिएका हुन । ‘एमाओवादीको चुनावी प्रतिबद्धता पत्र तयार’ भट्टराईले उल्लेख गरेका छन् ।

घोषणापत्रमा संविधानको अन्तरवस्तु र ५, १०, २० र ४० वर्षे आर्थिक विकासको मार्गचित्रलाई मुख्य एजेण्डा बनाइएको भट्टराईको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>