समाचारबुधबार, आश्विन २३, २०७०

२४० क्षेत्रमा जम्मा ६१४७ उम्मेदवार

हिमालखबर

सबै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली २३ असोजमा प्रकाशित गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारको २४० निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामावली प्रकाशित गरिएको जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन प्रणालीमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई २४ असोजमा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । पार्टीका उम्मेदवारले सम्बन्धित पार्टीको चिन्हबाट चुनाव लड्ने भए पनि स्वतन्त्रलाई छुट्टै चुनाव चिन्ह प्रदान गरिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>