समाचारमंगलबार, आश्विन २९, २०७०
राजदेवीमा १४ हजार ७२१ बोकाको बलि प्रदान
महाअष्टमीका दिन रातिदेखि बिहान ६:२५ बजेसम्म जनकपुरको राजदेवी मन्दिरमा करिब १५ हजार बोककाको बली दिइएको स्थानीय पुजारीले जनाएका छन् । गत वर्ष १४ हजार ७५४ बोकाको बलि दिइएको थियो ।
यसअघि गुठी संस्थान जनकपुरले १६ हजारको हाराहारीमा बलि प्रदान हुने अनुमान गरेको थियो ।
