९ कात्तिकमा सशस्त्र प्रहरीको टोलीले इटालीमा बनेको ९ मिमि अटोमेटिक पेस्तोल र सात राउण्ड गोलीसहित दोलखा, भिमेश्वर– ६ स्थायी घर भई भक्तपुरको कटुञ्जे वस्दै आएका सुमित कार्कीलाई पक्राउ गरेको छ ।
सशस्त्रले कार्कीले प्रयोग गरेको बा. ५७ प २३४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।