थप समाचारबिहीबार, कार्तिक १४, २०७०

पाईप बम निष्क्रिय पारियो

हिमालखबर

१४ कात्तिक बिहान साढे ६ बजे भरतपुर नगरपालिका लंकुस्थित पिपलको चौतारामा बेवारिसे रातो झोला देखिएपछि स्थानीयवासीले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

चितवन निर्वाचन क्षेत्र नं. ३ मा बम भेटिएपछि बम नियन्त्रणमा लिने अवधिभर आसपासका क्षेत्रमा सर्वसाधारणलाई हिँड्नमा रोक लगाईएको थियो ।
सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>