समाचारशुक्रबार, कार्तिक १५, २०७०

ग्याँस पसलमा आगलागी, एकको मृत्यु

हिमालखबर

स्थानीय श्याम साहको पसल अगाडी तीहारका अवसरमा बालिएको दियोबाट आगो सल्किएको अनुमान स्थानीयले गरेका छन् ।

आगो लागेका बेला साहका दुई स–साना छोरीहरु पसलभित्रै रहेको र उनीहरुमध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्प्तालमा उपचार भइरहेको छ ।

सघनवस्तिमा रहेको घरमा लागेकोले आगो अरु घरमा पनि फैलने सक्ने डरले स्थानीयबासी त्रस्त थिए । तर स्थानीयबासी, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।
मनिका झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>