तराईको मूख्य पर्व छठको पूर्वसन्ध्यामा २२ कात्तिक विहान रातो कपडामा बेरेर राखिएको अवस्थामा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोछ ।
बम मीनाबजार र घण्टाघर नजिक फेला परेको थियो । वीरगञ्जको मुख्य बजारमा राखिएको बमले स्थानीयबासी त्रसित भएका थिए ।
बिम्मी शर्मा