समाचारआइतबार, कार्तिक २४, २०७०

दाहाल असफल व्यक्तिः सिटौला

हिमालखबर

२४ कात्तिकमा झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिटौलाले गिरिजाप्रसाद कोइराला बढी नै उदार भएर माओवादीलाई संविधानसभामा ठूलो पार्टी बनाइदिएको दाबी गर्दै माओवादीलाई ‘जंगलबाट ल्याएर लोकतन्त्र सिकाउने’ कांग्रेस नै भएको बताएका छन् ।

सिटौलाले भने, “तर प्रचण्डको केटाकेटी पनले उनी सत्ताबाट बाहिरिए, उनी राष्ट्रिय जीवनका असफल ब्यक्ति हुन ।” उनले थपे, “माओवादीका कारण मुलुकको अमूल्य पाँचवर्ष व्यर्थै खेर गयो, त्यो राष्ट्रिय नोक्सानीको कारक माओवादी नै हो ।”
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>