समाचारबुधबार, कार्तिक २७, २०७०

बन्दविरुद्ध महासंघको र्‍याली (तस्वीरसहित)

हिमालखबर

बन्द, हड्तालले समस्या समाधान नभई समस्या थप्ने भन्दै २७ कात्तिकमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दविरुद्ध र्‍याली गरेको छ। महासंघले यस्तो शान्ति र्‍याली देशभर भइरहेको जनाएको छ ।

रत्नपार्कबाट विहान १० बजे शुरु भएको र्‍याली रत्नपार्क, माइतीघर, कोटेश्वर, लोकन्थली हुँदै भक्तपुर र त्यहाँबाट ललितपुर हुँदै पुनः खुलामञ्चमा पुगेर टुंगिनेछ ।

र्‍यालीको शुरुवात गर्दै महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक दलका नेताले देशलाई माया गरे जत्तिकै आफूहरुले पनि गर्ने भन्दै व्यवसायी र सर्वसाधारणको अधिकार कुण्ठित हुन दिन नहुनेमा जोड दिए ।

तस्वीरहरु: देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>