समाचारशनिबार, मंसिर १, २०७०
यात्रुबाहक बसमा बम प्रहार, ८ घाइते
बालक महमद चावेजसहित सबै घाइतेको बलम्बुमा रहेको बागेश्वरी अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
कंलकीबाट १ मंसिर साँझ रौतहटको गौर जाँदै गरेको बा४ख ५२०० नम्बरको बसमा
विस्फोट भएको हो । प्रहरीले आक्रमणकारीले पक्राउ गर्न सकेको छैन ।
