समाचारआइतबार, मंसिर २, २०७०

रेग्मीले राष्ट्रको नाममा संबोधन गर्दै

हिमालखबर

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रको नाममा संबोधन गर्दैछन् । रेग्मीले २ मंसिर साँझ ६ बजे राष्ट्रको नाममा संबोधन गर्ने कार्यक्रम रहेको रेग्मीका प्रेस सल्लाहकार बिमल गौतमले जानकारी दिए ।

रेग्मीका निजी सचिवालयकाअनुसार रेग्मीले निर्धक्कसँग संविधानसभा निर्वाचनमा मतदान गर्न आह्वान गर्नेछन् । रेग्मीले सुरक्षाको विषयमा पनि संबोधन गर्ने सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>