थप समाचारसोमबार, मंसिर ३, २०७०
बैद्यका कार्यकर्ता पक्राउ
निर्वाचन विथोल्न खोजेको आरोपमा प्रहरीले रुपन्देहीबाट नेकपा माओवादीका अवध राज्य सचिवालय सदस्यद्वय अमर रोका र गुणाखर भट्टराईलाई २ मंसीर राति पक्राउ गरेको छ ।
चुनाव बिरोधी पर्चा सहित दुधराक्ष गाविसको कलौनीबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
दीपक ज्ञवाली, बुटवल
