समाचारसोमबार, मंसिर ३, २०७०
राष्ट्रपतिद्वारा मतदानमा भाग लिन आह्वान (पूर्ण पाठसहित)
निर्वाचनको अघिल्लो दिन देशवासीका नाममा दिएको सन्देशमा राष्ट्रपति रामवरण यादवले आफ्नो संविधान आफैं निर्माण गर्ने नेपाली जनताको सपनालाई साकार पार्न संविधानसभा निर्वाचनभन्दा राम्रो विकल्प अरु नभएको बताएका छन् ।
“डर, त्रास र हिंसाको राजनीतिले कहिल्यै र कहीं पनि दिगो समाधान दिंदैन भन्ने प्रत्यक्ष अनुभव हामी आफैले पनि गरिसकेकै छौं । यसर्थ आफ्ना सानातिना विमतिहरुलाई थाती राख्दै जनताको अभिमत प्राप्त गरी जनचाहना र राष्ट्रि आवश्कता अनुरुपको संविधान निर्माण यो सुअवसरलाई सबै राजनीतिक दल, उम्मेदवार र मतदाता लगायत सम्पूर्ण नागरिकहरुले सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, ” राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
सन्देशको पूर्ण पाठ:

