समाचारबुधबार, मंसिर ५, २०७०

तुलसीपुरबाट २६ युवा हतियारसहित पक्राउ

हिमालखबर

चितवन र मकवानपुरका युवाहरुको उक्त समूह निर्वाचनका बेला बुथ कब्जा गर्ने उद्देश्यले आएको तर, त्यस्तो अवसर नपाएको बुझिएको छ । दाङ्को ५ नं. क्षेत्रका एक उम्मेदवारले उनीहरुलाई ल्याएको बताइए पनि आधिकारिक  पुष्टि हुन सकेको छैन ।

उनीहरुबारे अनुसन्धान गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>