समाचारशनिबार, आषाढ ३०, २०६९

सेनाद्वारा बम निष्क्रिय

हिमालखबर

बैंक लुट्ने उद्देश्यले गए राति आएको अज्ञात समूहले राखेको बम ३० असार बिहान सेनाद्वारा बम निष्क्रिय पारिएको मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ । सो समूहले बैंक लुट्ने प्रयासस्वरुप ताला खोल्न गरेका प्रयास सुरक्षा गार्डले थाहा पाएपछि गए राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी आएको सूचना पाएपछि उक्त समूह भागेको प्रहरी सहायक निरीक्षक गणेश विष्टले बताए । लुटेरा समूहले त्यहाँ दुइ घरेलु बम राखेकोमा प्रहरीले राति नै खोजी गर्ने क्रममा एउटा बम सेनाद्वारा बम निष्क्रिय भएको जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>