थप समाचारबिहीबार, मंसिर ६, २०७०

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी ।

हिमालखबर

एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ १५२७ मत प्राप्त गरेर संविधान सभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ट्रिपल गुरुङले ११९२ मत प्राप्त गरेका छन् ।

संविधानसभा सदस्य निर्वाचनमा पहिलो विजयी घोषण हुनेमा टेकबहादुर गुरुङ भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>