थप समाचारबिहीबार, मंसिर ६, २०७०
मतगणनास्थलमै हृदयघात
६ मंसीर विहान सवा ११ बजे मत गणना कक्षमै हृदयघात भएपछि उनलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा भर्ना गरिएको छ । रातभर जागराम रहेका हमाललाई उच्च रक्तचापका कारण हृदयघात भएको चिकित्सकको भनाइ उद्धृत गर्दै राप्रपा नेपाल बाँकेका प्रवक्ता तेजविक्रम शाहले जानकारी दिए । गणनास्थलमा हमालको सट्टा अर्का प्रतिनिधि बसेका छन् । अहिलेसम्मको मतगणना अनुसार राणालाई कांग्रेस उमेद्वार सुशील कोइराला करिब १५ सय मत अन्तरले अगाडि छन् ।
–तुफान न्यौपाने, नेपालगञ्ज
