थप समाचारशुक्रबार, मंसिर ७, २०७०

मनाङमा समानुपातिकतर्फ कांग्रेसलाई बढी मत

हिमालखबर

मनाङमा सबैभन्दा बढी समानुपातिक मत कांग्रेसले पाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङबाट कांग्रेसलाई १५५५ मत आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १०३३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ५३५, एमाओवादी ५३२ र  नेकपा एमालेले १८८ मत पाएका छन् । मनाङमा चुनाव लडेका ५५ दलमध्ये अन्य ५० दलले १ देखि ४५ मतसम्म पाएका छन् ।

कुल मतदाता ४७९५ रहेको मनाङमा ४१९२ मत खसेको थियो । खसेकोमध्ये ४ हजार १४४ मत सदर भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>