समाचारसोमबार, मंसिर १०, २०७०

समानुपातिकमा काँग्रेसले अग्रता लियो

हिमालखबर

समानुपातिक तर्फ अग्रस्थानमा रहेको एमालेलाई १० मसिर मान्याह काँग्रेसले उछिनेको हो । ३३ लाख ११ हजार २१७ मत गणना हुँदा काँग्रेसले  १७२८ मतले अग्रता लिएको हो ।

१४० क्षेत्रको गणना भईरहँदा काँग्रेसको ८ लाख ६९ हजार २२७ तथा एमालेको ८ लाख ६७ हजार ४९९ मत पुगेको छ । एनेकपा माओवादीले ५ लाख ४७ हजार ३६७ र राप्रपा नेपालले २ लाख ४८ हजार ८६६ भोट पाएको छ ।

क्र.स.राजनैतिक दलप्राप्त मत
नेपाली काँग्रेस८६९२२७
नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)८६७४९९
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)५४७३६७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल२४८८६६
राष्ट्रिय प्रजातन्त्र पार्टी९६८३९
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)७३८०४
सङ्घीय समाजवादी पार्टी, नेपाल५३७४१
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)४७५६८
राष्ट्रिय जनमोर्चा४१८३९
१०मधेशी जनअधिकार फोरम, नेपाल३७५९४
११तराई–मधेश लोकतान्त्रिक पार्टी३३८९७
१२नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)३३१८३
१३नेपाल मजदुर किसान पार्टी२६७६२
१४थरुहट तराई पार्टी नेपाल२१३१३
१५सद्भावना पार्टी१९२५६
१६नेपाल परिवार दल१७०३६
१७राष्ट्रिय जनमुक्ति पार्टी१५८८५
१८अखण्ड नेपाल पार्टी१३८८५
१९नेपाली जनता दल११४५५
२०जनजागरण पार्टी नेपाल११३१३
२१खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल११००४
२२नेपाः राष्ट्रिय पार्टी१००४९
२३दलित जनजाति पार्टी८८४७
२४संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)८५२५
२५तराई मधेश सदभावना पार्टी नेपाल८२२४
२६समाजवादी जनता पार्टी७८९२
२७संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल७६६२
२८खस समावेशी राष्ट्रिय पार्टी७५६६
२९राष्ट्रिय मधेश समाजवादी पार्टी६२६७
३०नेपाल कम्युनिष्ट पार्टी६०१५
३१राष्ट्रिय स्वाभिमान पार्टी नेपाल५४४७
३२नेपाल जनता पार्टी५३९६
३३संघीय सद्भावना पार्टी४६२८
३४अखण्ड सुदूरपश्चिम पार्टी नेपाल४६२३
३५तराई मधेश पहाड हिमाल एकता पार्टी४३५६
३६मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)३८१७
३७जनता दल नेपाल३१६४
३८मधेश समता पार्टी नेपाल३१११
३९मंगोल नेशनल अर्गनाइजेशन२९५४
४०जन प्रजातान्त्रिक पार्टी२८८५
४१नेपाल युवा किसान पार्टी२८३४
४२शिवसेना नेपाल२७४२
४३नेपाल गणतान्त्रिक एकता पार्टी२६१२
४४शान्ति पार्टी नेपाल२५७२
४५नेपाल सद्भावना पार्टी२५६७
४६नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी२४९७
४७संघीय लिम्बुवान राज्य परिषद२३८२
४८चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल२३७९
४९नव नेपाल निर्माण पार्टी२२९८
५०मधेश तराई फोरम२२११
५१संयुक्त राष्ट्रवादी मोर्चा नेपाल२१५२
५२नेपाल लोकतान्त्रिक समाजवादी दल१९६१
५३नेपाल शान्ति क्षेत्र परिषद्१९१९
५४राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल१८३६
५५देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा१८०७
५६नेपालआमा पार्टी१७२२
५७सहकारी पार्टी नेपाल१७२०
५८राष्ट्रिय नागरिक पार्टी१७०६
५९राष्ट्रिय यथार्थवादी पार्टी नेपाल१६३१
६०चुरेभावर लोकतान्त्रिक पार्टी१६२२
६१पिछडावर्ग निषाद दलित जनजाति पार्टी१६१४
६२जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल१५७१
६३नेपाल नागरिक पार्टी१४३३
६४नेपाल राष्ट्रिय विकास पार्टी१४२२
६५नेपाल गौरवशाली पार्टी१४१२
६६लिबरल डेमोक्रेटिक पार्टी१३८५
६७राष्ट्रिय जनता दल नेपाल१३५८
६८जनमोर्चा नेपाल१३४०
६९नेपाल सद्भावना पार्टी (युनाइटेड)१३०७
७०नयाँ नेपाल राष्ट्रिय पार्टी१३०६
७१जनता दल लोकतान्त्रिक पार्टी१२८९
७२राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी१२८८
७३लिम्बुवान मुक्ति मोर्चा१२८६
७४बहुजन समाज पार्टी नेपाल१२८४
७५राष्ट्रिय शिवसेना पार्टी१२७९
७६नेपाल समावेशी पार्टी१२७८
७७जनता दल युनाइटेड१२६०
७८चुरेभावर राष्ट्रिय पार्टी१२३८
७९राष्ट्रवादी जनता पार्टी१२२६
८०हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल१२१९
८१विश्व सत्यवादी पार्टी११९५
८२राष्ट्रिय एकता पार्टी११५०
८३नेपाल जनसमावेशी एकता पार्टी१०७२
८४राष्ट्रिय चुरेभावर पार्टी१०५५
८५युनाइटेड ग्रीन अर्गनाइजेशन१०४०
८६नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)१०३४
८७गरीब एकता समाज पार्टी, नेपाल९७८
८८देशभक्त समाज९२४
८९मधेशी जनअधिकार फोरम मधेश९१८
९०नेपाल जनभावना पार्टी९०६
९१जनता पार्टी नेपाल९०५
९२नेपाल श्रमजिवी दल८९०
९३मातृभूमि नेपाल दल८७१
९४तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी८७०
९५लिम्बुवान मुक्ति मोर्चा नेपाल८६६
९६संघीय समावेशी समाजवादी पार्टी, नेपाल८६३
९७नेपाल न्यायिक दल८५१
९८नेपाल राष्ट्रसेवा दल८४४
९९राष्ट्रवादी एकता पार्टी७९७
१००नयाँ संघीयता जनधारणा पार्टी७९०
१०१श्रमिक जनता पार्टी–नेपाल७८३
१०२संघीय विकासवादी पार्टी नेपाल७०२
१०३संयुक्त जनमोर्चा६९३
१०४लोक दल६७२
१०५नेपाल राष्ट्रिय यातायात विकास दल६४४
१०६नेपाल लेबर पार्टी६३९
१०७लोकतान्त्रिक जनता पार्टी नेपाल५९६
१०८लोकतान्त्रिक पार्टी–नेपाल५९५
१०९जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स५९४
११०लिग नेपाल शान्ति एकता पार्टी५९४
१११नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)५६२
११२नेपाल समाजवादी पार्टी (लोहियावादी)५५२
११३तराई पहाड हिमाल समाज पार्टी५१०
११४हरियाली नेपाल पार्टी५०४
११५नेपाल मधेशी जनता दल (समाजवादी)४६२
११६युवा शक्ति नेपाल पार्टी३९५
११७राष्ट्रिय मधेश एकता पार्टी, नेपाल३९४
११८ॐ सेना नेपाल३८८
११९राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी३८६
१२०राष्ट्रिय जन विकास पार्टी३८२
१२१सोसल रिपब्लिकन पार्टी३७२
१२२नेपाली जनता पार्टी२५३
जम्मा
३३११२१७

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>