समाचारबुधबार, मंसिर १२, २०७०

राजन मुक्तिमाथि संगठित अपराधको मुद्दा

हिमालखबर

पर्साको ठोरीबाट २ मंसीरमा पक्राउ परेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । उनलाई जनकपुरमा १२ मंसीरमा प्रहरीले सार्वजनिक गरेको हो ।

उनमाथि संगठित अपराधको मुद्दा चलाइने धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा पु¥याएर अनुसन्धानपछि जनकपुर ल्याइएको प्रहरीले जनाएको छ ।

संगठित अपराध अन्तर्गत कसुर ठहर भएमा उनलाई कत्र्तव्य ज्यान सम्बन्धि मुद्दाभन्दा डेढ गुणा बढी सजाय हुनेछ । प्रहरी उपरीक्षक सुवेदीले ५ जनाको ज्यान जाने गरी जनकपुरको रमानन्द चौकमा गराईएको विष्फोटमा मुक्ति मुक्तिले रमानन्द चौकमा बिष्फोट गराएपछि एसएमएसमार्फत् घटनाको जिम्मेवारी लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>