समाचारबुधबार, मंसिर १२, २०७०

दाहाललाई उप्रेतीले अदालतको बाटो देखाए

हिमालखबर

१२ मंसीरमा १४ साना दलको नेतृत्व गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छानविनको मागसहित निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् । आयोगमा उजुरी लिएर पुगेका दाहाललाई प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने छानविन गर्ने अधिकार आयोगलाई नभएको भन्दै निर्वाचनसम्बन्धमा चित्त नबुझेको भए अदालत जान सुझाव दिएका छन् ।

दाहाल नेतृत्वको टोलीले आयोगमा बुझाएको ज्ञापनपत्रमा निर्वाचन परिणाम अस्वभाविक, अविश्वसनीय, नियोजित र धाँधलीपूर्णु भएको उल्लेख गरिएको छ ।



*

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>