थप समाचारसोमबार, मंसिर १७, २०७०
कर्णालीका सभासद्मा सबै नयाँ अनुहार
२०६४ मा भएको संविधानसभा निर्वाचनमा कर्णालीका पाँचै जिल्लाबाट एमाओवादी सभासद् निर्वाचित भएकोमा ४ मंसीर–२०७० को निर्वाचनबाट भने कर्णालीका पाँचमध्ये कालीकोट जिल्लाबाट मात्र एमाओवादीका महेन्द्र शाही निर्वाचित भएका छन् ।
यसपटक डोल्पाबाट एमालेका धनबहादुर बुढा, हुम्लाबाट कांग्रेसका जीवन शाही, मुगुबाट एमालेका मोहन बानियाँ र जुम्लाबाट कांग्रेसका ललितजंग शाही विजयी भएका छन् ।
एक–एक क्षेत्रमात्रै भएका कर्णालीका पाँचै जिल्लामा कालीकोटबाट एमाओवादीका महेन्द्र शाही विजयी भएका छन् ।
