समाचारशुक्रबार, मंसिर २१, २०७०

गच्छदारले कांग्रेसलाई सघाउने

हिमालखबर

२१ मंसीरमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटी सरकारको नेतृत्व लिन आग्रह गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा गच्छदारले लोकतान्कि दललाई आफ्नो सहयोग रहने भन्दै सरकार गठनमा पनि पार्टीको सहयोग र समर्थन रहने बताए ।

उनले सक्दो चाँडो संविधान निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व र विकासका लागि सबै दलहरुबीच सहमति जरुरी रहेको भन्दै कोइरालालाई त्यसका लागि पहल गर्न आग्रह समेत गरे ।

उनले अहिले राष्ट्रपतिको निर्वाचन गर्नु आवश्यक नभएको भन्दै थपे “संविधानमा भएको ब्यवस्था अनुसार चल्नु पर्छ, त्यसलाई खलबलाउनु हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>