समाचारशुक्रबार, मंसिर २८, २०७०

केन्द्रीय कारागारबाट भागेका कैदी पर्सामा पक्राउ

हिमालखबर

केन्द्रीय कारागारबाट फरार २३ वर्षीय सुरज सिंह २८ मंसिरमा सिमावर्ती रक्सौल नजिकबाट पक्राउ परेको हुन । पक्राउ परेक सिंहलाई राजधानी लगिसकिएको पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

लागु औषध मुद्दाका कैदी सिंह २६ मंसीरमा कारागारबाट भागेका थिए । कारागारबाट बन्दी भागेको विषयमा छानबिन गर्न गृह मन्त्राललये २७ मंसीरमा कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

बिम्मी शर्मा, विरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>