थप समाचारसोमबार, पौष ८, २०७०

चितवनमा दुर्घटना हुँदा एकको मृत्यु

हिमालखबर

चितवनको भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना १३ प ८२०४ नम्बरको मोटरसाइकल भरतपुर नगरपालिका–७ क्यान्सर अस्पताल नजिकै खडकको पर्खालमा ठोक्किदा ८ पुसमा सुरेन्द्र लिम्बुको मृत्यु भएको हो ।

भरतपुर–१० का ३२ वर्षीय लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>