समाचारसोमबार, पौष १५, २०७०

तमलोपाको समानुपातिक सूचिमा को–को

हिमालखबर

तराई मधेश लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फका सभासद हुनेको नाम निर्वाचन आयोगमा बुझाएको छ । १५ पुस दिउँसो तमलोपाले सात जनाको सूचि बुझाएको हो ।

तमलोपाको सूचिमा विजय सिंह, अकवाल अहमद साह, रमेश पटेल कुर्मी, केदारनन्दन चौधरी, मीरा चौधरी, इन्दिरा झा र राजकुमारी गडेरी छन् ।

तमलोपाले संविधानसभा निर्वाचनको समानुपातिकतर्फ १ लाख ८१ हजार १४० मत प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>