थप समाचारसोमबार, पौष १५, २०७०

फोरम लोकतान्त्रिकको सभासद सूचिमा प्याब्सन र एनप्याब्सनका अध्यक्ष

हिमालखबर

फोरम लोकतान्त्रिकले १५ पुसमा निर्वाचन आयोगमा प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेल, एन–प्याब्सनका गीता राणा, डाक्टर सुवोध पोखरेल, उद्योगपति पवन सारदा, कल्पना गच्छदार, सुमित्रा विश्वास, रमणी राम, आशा चतुर्वेदी, योगेन्द्र चौधरी र दिनबन्धु अग्रवाल सभासदमा सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>