समाचारशुक्रबार, साउन १२, २०६९

दुई अध्यादेश सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय

हिमालखबर

सिंहदरबारमा १२ साउन विहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेशमार्फ निर्वाचनका लागि आवश्यक ऐन संशोधन गर्ने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । सरकारको यो निर्णयपाछि निर्वाचन आयोगलाई काम थाल्ने बाटो खुलेको मन्त्री पुनको भनाई छ ।

सरकारले गौरव तण्डुललाई सहायक रथी, विनयविक्रम राणा र मिनध्वज राणालाई महासेनानीमा बढुवा गरेको पुनले जानकारी दिए । उनका अनुसार बैठकले मट्टितेलमा लगाउँदै आएको मुल्य बृद्धि कर अबदेखि नलाग्ने भएको छ ।

एमाओवादी र मधेशी मोर्चाको विवादका कारण कामु मुख्य सचिव भने आज चयन भएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>