समाचारशनिबार, साउन १३, २०६९

अध्यादेश पारित भए पनि मंसीरमा चुनाव असम्भवः आयुक्त

हिमालखबर

आयोगले आयोजना गरेको तालिमको सिलसिलामा भक्तपुरको नगरकोटमा रहेका आयुक्त यादवले १३ साउनमा सञ्चारकर्मीहरुलाई यस्तो जानकारी दिएका हुन् । निर्वाचन आयोगले पहिलो पटक औपचारिक रूपमा मंसिरमा चुनाव हुन नसक्ने बताएको हो ।

आफूहरुले एक हप्ता समय दिंदा पनि आवश्यक कानूनी व्यवस्था हुन नसक्ने यादवको भनाइ छ । यादवले सञ्चारकर्मीलाई भने, “अब दलहरूबीच सहमति भए पनि मंसीरमा चुनाव सम्भव छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>