समाचारसोमबार, साउन १५, २०६९

मुख्यसचिव बढुवाप्रति असन्तुष्ट तीन सचिवद्वारा राजीनामा

हिमालखबर

शंकर कोइराला

कोइराला, राणा र  उप्रेतीले १५ साउनमा राजिनामा दिएका हुन् ।  मुख्यसचिवका १३ प्रतिस्पर्धी मध्ये कोइराला सबैभन्दा वरिष्ठ थिए । सरकारले १४ साउनमा लिलामणी पौडेललाई कामु मुख्य सचिवमा बढुवा गरेको थियो ।
सरकारको यस्तो निर्णयले कर्मचारी प्रशासनको मनोबल गिर्ने भन्दै उनले राजीनामा गरेका हुन् । बढुवा भएका पौडेलले आठौं बरियातामा थिए । २१ साउनमा मुख्य सचिव माधव घिमिरेले अनिवार्य आवकाश पाएपछि पौडेल स्वतः मुख्य सचिव हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>