समाचारमंगलबार, पौष ३०, २०७०

स्कुटर दुर्घटनाबाट किशोरीको मृत्यु

हिमालखबर

मकवानपुरको पदमपोखरी गाविस–४ की सम्झना लोप्चन ना २६ प ४० नंको स्कुटल हाँकेर आफ्नो साथीलाई पुर्‍याउन जाँदा त्रिभुवन राजपथको हेटौँडास्थित चौकीटोलमा ३० पुस राति ८ बजे स्कुटर पल्टेर दुर्घटनामा परेकी थिइन् ।

उन्नाइस वर्षीया लोप्चनलाई स्थानीय बासिन्दाले हेटौँडा अस्पतालमा भर्ना गराएका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>