समाचारबुधबार, माघ ८, २०७०
नयाँ बानेश्वरमा नेकपा–माओवादीको विरोध
नेकपा-माओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताले निशेधित क्षेत्रभन्दा केही पर नयाँ बानेश्वरको एभरेष्ट होटेल नजिक संविधानसभा खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् ।
अपराह्न ३ बजे डाकिएको संविधानसभाको पहिलो बैठक केही ढिलो गरी बस्ने तयारी हुँदैछ ।
