समाचारबिहीबार, माघ २३, २०७०
पाल्पा बस दुर्घट्नाः १४ को मृत्यु, ८ घाइते
पाल्पा चिदीपानीको भालुखोला नजिकै भएको रात्रि बस दुघर्टनामा १४ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।
पोखराबाट भैरहवाकालागि छुटेको लु १ ख ४९२४ नम्बरको रात्रि बस दुर्घट्ना भएको हो । घाइतेहरुलाई तानसेनको मिसन अस्पताल र प्रभासको लुम्विनी मेडिकल कलेजमा पुर्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुघर्टनाग्रस्त बस सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको छ ।
————————————————————————————–
पाल्पामा बस दुर्घटना, १३ जनाको मृत्यु
पाल्पाको चिदीपानीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ ।
हिमालखबर
बिहीबार , २३ माघ २०७० ६:२८ एम
पाल्पाको चिदीपानीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको हो । गम्भीर घाइते ८ जनाको उद्दार हुदैछ । पोखराबाट वुटवल जादै गरेको बस चिदीपानीमा २३ माघ बिहान दुर्घटना भएको हो ।
