समाचारबिहीबार, माघ २३, २०७०

अब १२ घण्टा अँध्यारो

हिमालखबर

हप्तामा ८० घण्टा हुँदै आएको लोडसेडिङ अब ८४ घण्टा हुनेछ । प्राधिकरणका अनुसार २६ माघबाट दैनिक १२ घण्टा विद्युत कटौति गरिनेछ ।

माग धान्न नसकेर जारी लोडसेडिङमा सामान्य परिवर्तन गरिएको प्राधिकरणले जनाएको छ ।

परिस्थिति अनुसार आकस्मिकरुपमा लोडसेडिङ एक घण्टा थपघट पनि हुनसक्ने प्राधिकरणको भनाइ छ । औद्योगिक क्षेत्रको हकमा भने छुट्टैरुपमा लोडसेडिङ हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>