थप समाचारआइतबार, माघ २६, २०७०

राष्ट्रपति कार्यालयको साइट ह्याक

हिमालखबर

राष्ट्रपति कार्यालयको साइट २५ माघ राति ह्याक भएको छ । राष्ट्रपति कार्यालयको साइट www.presidentofnepal.gov.np मा राखिएका सामग्रीहरु नखुल्ने गरी ह्याक भएको हो ।

ह्याकरले साइटको गृहपृष्ठमै ह्याक्ड बाई पी ७७७१ लेखेको छ । इन्डियन ह्याकरको रुपमा चिनाउँदै उसले आफ्नो नामा पङ्कु कपूर लेखेका छन् ।

ह्याकरले राष्ट्रपति कार्यालयको साइटमा राखिएका केही सामग्री खुल्ने र केहीमा उसैले राखेको सामग्री देखिने बनाएको छ । राष्ट्रपति कार्यालयले ह्याकर पत्ता लगाउने काम भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>