समाचारसोमबार, माघ २७, २०७०

लोकतान्त्रिक प्रणाली थप मजबुत: अध्यक्ष रेग्मी

हिमालखबर

२७ माघमा व्यवस्थापिका–संसद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आफूलाई दिइएको जिम्मेवारी पूरा भएको र नयाँ प्रधानमन्त्री निर्वाचन भएसँगै मुलुकमा लोकतन्त्र थप बलियो भएको धारणा व्यक्त गरेका छन् ।

अध्यक्ष रेग्मीले आफू पुनः प्रधानन्यायाधीश पदमा फर्कने वा नफर्कने भन्ने विषयमा चाँडै जानकारी दिने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>