थप समाचारमंगलबार, माघ २८, २०७०

एमाले गृह नपाए सरकारमा नजाने

हिमालखबर

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा २८ माघमा बसेको स्थायी समितिको बैठकले गृहमन्त्री आफूले पाउनृु पर्ने पूर्व समझदारी कार्यान्वयन नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ ।

२६ माघमा नेपाली कांग्रेससँग ७ बुँदे सहमति गर्दा भएको समझदारीको भावनाअनुरूप गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राख्दै सहमति कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>