समाचारबिहीबार, साउन २५, २०६९
प्रधानमन्त्री भट्टराई राष्ट्रिय आत्मसमर्पणको बाटोमाः गुरुङ
गुरुङले कार्यक्रममा भने, “एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईलाई राष्ट्रिय आत्मसमपर्णतिर नजानुस भनेर धेरैपटक भन्यौ, तर नमान्दा आज सरकारको विकल्प खोज्न बाध्य भएका छौ ।’ उनले भट्टराईको बहिर्गमन आफ्नो पार्टीको न्यूनत्तम शर्त भएको बताए । सरकारलाई सडकबाटै घुँडा टेकाएर राजीनामा दिन बाध्य पार्ने उनको भनाई थियो ।
नेता गुरुङले चार दलका शीषर्स्थ नेताहरुले विवाद सुल्झाउन भन्दा बढाउन उद्धत भएपछि देशमा सङकट उत्पन्न भएको बताए । नेताहरु विदेशीको इसारामा चल्दा राष्ट्रियता संकटमा परेको उनको दाबी थियो ।
देविका घर्ती मगर, दाङ
