समाचारशुक्रबार, साउन २६, २०६९

नेकपा-माओवादीसहित ९ दलद्वारा मोर्चा गठन

हिमालखबर

२६ साउनमा राजधानीमा पत्रकार सम्मेलन गरेर मोर्चा गठन भएको जानकारी दिएको हो । मोर्चाका संयोजक तथा नेकपा-माओवादी उपाध्यक्ष सिपी गजुरेलले सत्ता गठवन्धन दलले बनाएको सङ्घीयता पक्षधर मोर्चा तथा नेपाली कांगे्रस र नेकपा एमालेले बनाएका कुनैपनि मोर्चाले मुलुकलाई निकास दिन नसक्ने बताए ।

मोर्चाले ३० साउनदेखि १६ भदौसम्म देशका विभिन्न ११ स्थानमा अन्तरकि्रया कार्यक्रम साचालन गर्ने भएको छ । मोर्चामा नेकपा-माओवादी, नेकपा एकीकृत, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, ताम्सािलङ नेपाल राष्टिय दल, नेपाल नागरिक पार्टी, थारु मुक्ति सङ्ग्राम संघीय लोकतान्त्रिक राष्टिय मच, जनमुक्ति पार्टी नेपाल र संयुक्त जातीय क्षेत्रीय मोर्चा सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>