समाचारसोमबार, साउन २९, २०६९

डा. गोविन्द केसी पुनः अनसनमा

हिमालखबर

राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्न लागेको भन्दै प्रा.डा. केसीले २९ साउनदेखि पुनः अनसन शुरु गरेका हुन् । वरिष्ठताको आधारमा डा. कुमुदप्रसाद काफ्ले संस्थानको डीन नियुक्त भएपछि केसीले २४ असारमा अनसन तोडेका थिए । ३५ दिन डीनको जिम्मेवारी सम्हालेका काफ्ले २९ साउनबाटै सेवानिवृत्त हुँदैछन् ।

यो लिङ्क पनि हेर्नुस:
www.himalkhabar.com/?p=4453

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>