थप समाचारमंगलबार, फाल्गुण ६, २०७०

भारतमा प्रहरीसँगको झडपमा सात माओवादीको मृत्यु

हिमालखबर

फाइल तस्वीर:एपी

महाराष्ट्रको गढ़चिरौली जिल्लास्थित कोरचीको जंगलमा ५ फागुन राति प्रहरी र माओवादी लडाकुबीच भएको झडपमा सात माओवादी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मारिएका माओवादीमाि ५ पुरुष र २ महिला भएको बताइएको छ भने घटना बारे भारतीय माओवादीले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रहरीले उनीहरुका साथबाट एके–४७, एसएलर, ३०३ राइफल र पिस्तोल समेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>