समाचारबिहीबार, फाल्गुण ८, २०७०
गृहमा अलमलिनु हुँदैन: नेपाल
काठमाडौँ क्षेत्र नं २ को जरसिंहपौवामा आयोजित कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले सामान्य कुरामा अलमलिँदा संविधान निर्माणमा असर पर्ने भएकाले गृहमन्त्री कुन पार्टीको हुने भन्ने विषयमा विवाद गर्नु उचित नहुने बताएका छन् ।
नयाँ संविधान निर्माणका लागि कांग्रेस र एमालेबीच सहकार्य आवश्यक रहेको तर, त्यसका लागि मन्त्रलायको भागवण्डा गौण कुरा भएको नेता नेपालको भनाइ थियो ।
