थप समाचारसोमबार, फाल्गुण १२, २०७०

डोल्पामा बम फेला

हिमालखबर

डोल्पाको जुफाल गाविसस्थित जुफाल विमानस्थलमा सकेट बम फेला परेको हो । विमानस्थलमा ११ फागुन साँझ बम फेला परेको प्रहरीले जनाएको छ ।

बम निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गएको छ । टोली १२ फागुन बिहान त्यसतर्फ गएको हो ।

सकेट बम द्वन्द्वकालमा विमानस्थल सुरक्षाका लागि बसेको नेपाली सेनाले राखेको हुन सक्ने बताइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>