समाचारमंगलबार, साउन ३०, २०६९

एमाओवादीको क्षमता नपुगेपछि मोर्चाः दाहाल

हिमालखबर

लाजिम्पाटस्थित आफ्नै निवासमा ३० साउनमा सञ्चारकर्मीहरुसँगको अन्तक्रिर्यामा दाहालले मोर्चा बनाएर जाँदा कांग्रेस र एमालेलाई दवाव दिन सजिलो हुने धारणा राखेका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुलाई सहमतिका लागि एउटै मोर्चा बनाएर आउन आग्रह समेत गरे ।

दाहालले कांग्रेस र एमालेका कारण १२ बुँदे सहमति धरापमा परेको दाबी गरे । संविधानसभा आफ्नो पार्टीका कारण नभई प्रतिपक्षी दलहरुले गर्दा विघटन भएको उनले पुनः दोहोर्‍याए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>