समाचारसोमबार, फाल्गुण १२, २०७०

संविधानसभा उपाध्यक्ष चयन बहुमतबाट

हिमालखबर

संविधानसभा सचिवालयले १२ फागुन विहान १० देखि २ बजेसम्म सहमतिको आधारमा उम्मेदवारी मनोनयन गर्ने समय निर्धारण गरेको थियो । कुनै पनि उम्मेदवारी नपरेकाले बहुमतीय आधारमा उपाध्यक्ष चयन हुने सचिवालयका प्रवक्ता मुकुन्द शर्माले हिमालखबरलाई जानकारी दिए ।

१३ फागुनमा बहुमतीय आधारमा उम्मेदवारको मनोनयन  दर्ता हुने र १४ फागुनमा निर्वाचन हुने शर्माले बताए । बहुमतीय प्रक्रियामा गए पनि उपाध्यक्ष सहमतिबाट चयन हुने संभावना प्रबल रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>