समाचारमंगलबार, फाल्गुण १३, २०७०
एमालेले मन्त्रीको सूची बुझायो
विहानैदेखि आन्तरिक छलफलमा जुटेको एमालेले सरकारमा पार्टीका तर्फबाट मन्त्री हुनेहरुको नाम १३ फागुनमा प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ ।
स्रोतका अनुसार एमालेले बुझाएको मन्त्रीहरुको सूची यसप्रकार छ:
वामदेव गौतम– उपप्रधान तथा गृह
महेन्द्र पाण्डे – परराष्ट्र
राधा ज्ञवाली– उर्जा
पुरुषोत्तम पौडेल – युवा तथा खेलकुद
हरि पराजुली – कृषि
लालबाबु पंडित – सामान्य प्रशासन
कर्णबहादुर थापा –उद्योग
भीम आचार्य – पर्यटन
खगराज अधिकारी – स्वास्थ्य
दलबहादुर राना –भूमिसुधार
कांग्रेसले पनि आफ्नातर्फबाट मन्त्री हुनेहरुको अन्तिम सूची तयार पारेपछि आजै मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ ।
