थप समाचारमंगलबार, फाल्गुण १३, २०७०
अधिकारी र बस्नेतलाई केसीसी पत्रकारिता अवार्ड
अधिकारी र बस्नेतलाई केसीसी पत्रकारिता अवार्ड २०७० प्रदान गरिएको हो । अवार्ड कान्तिपुर सिटी कलेज (केसीसी)ले स्थापना गरेको हो ।
केसीसीले राजधानीमा १३ फागुनमा कार्यक्रम आयोजना गरेर दुवै जनालाई अवार्ड प्रदान गर्यो । दुवै जनालाई जनही रु. २५ हजार प्रदान गरेको केसीसीका कार्यालय प्रमुख राजीव तिमल्सिनाले जानकारी दिए ।
केसीसीले गठन गरेको निर्णायक समितिको छनोटको आधारमा उनीहरुलाई पुरस्कृत गरिएको कलेजले जनाएको छ ।

