समाचारशनिबार, फाल्गुण १७, २०७०

टोपी दिवस मनाइयो

हिमालखबर

धरानमा टोपी दिवसका अवसरमा निकालिएको र्याली । तस्वीर: सोहन श्रेष‍ठ

उद्योग वाणिज्य संघ, स्थानीय संस्था र द आर्ट अफ लिभिङ नेपालको आयोजनामा १७ फागुनमा टोपी दिवस मनाइएको हो ।

जीवन जिउने कला सिकाउदै आएका भारतीय आध्यात्मिक गुरु रविशंकरले केही महिनाअघि धरान आाएका बेला १ मार्चलाई नेपालमा टोपी दिवसका रुपमा मनाउन आग्रह गरे अनुसार धरान, विराटनगर, झापा लगायतका पूर्वी नेपालमा राष्ट्रिय टोपी दिवस मनाइएको छ ।

टोपी दिवसका अवसरमा विराटनगरमा आयोजित र्‍याली । तस्वीर: कमल रिमाल

७ फागुनमा धरान, विराटनगर, दमक, विर्तामोडलगायतका शहरमा नेपाली टोपी पहिरिएर ¥याली निकालिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>