थप समाचारआइतबार, फाल्गुण २५, २०७०

प्याब्सन अध्यक्षमा केसी

हिमालखबर

प्याब्सनको १२औं राष्ट्रिय महाधिवेशनले केसीलाई निर्वाचित गरेको हो । २४ फागुन राति सम्पन्न निर्वाचनको मतगणनामा उनले १ हजार ९०० मत पाए भने उनका प्रत्याशी टीआर ढकालको पक्षमा २४३ मत पर्‍यो ।

प्याब्सनको वरिष्ठ उपाध्यक्षमा विजय सम्वाहाम्फे, महासचिवमा डिके ढुङ्गाना र कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ निर्विरोध निर्वाचित भए । महाधिवेशनको पारित घोषणापत्रहरू छिट्टै सार्वजनिक गरिने महासचिव ढुङ्गानाले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>