थप समाचारबुधबार, फाल्गुण २८, २०७०
एक सय दश किलो चरेश बरामद
मकवानपुरबाट ल्याइएर भारत निकासी गर्न लागेको अवस्थामा पर्सा प्रहरीले ११० किलो लागु औषध चरेश लालपर्सा–७ को गँहु बारीमा परालको कुन्युभित्र लुकाएर राखेको अवस्थामा फेला पारेको छ ।
बरामद चरेश कस्ले तस्करी गर्न खोजेको हो भन्ने बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
